Monday, December 22, 2014

म पिएर पीइने मान्छे होइन, 
म पिएर पीइने मान्छे होइन,
आँफैलाई टुक्रा पारी,
जिउने मान्छे होइन !!!

म सम्बन्ध तोद्ने मान्छे होइन,
म सम्बन्ध तोद्ने मान्छे होइन,
सम्बन्ध तोडी जानेलाई
फर्काउने मान्छे होइन !!!

म मिठो कुराले फकाउने मान्छे होइन,
म मिठो कुराले फकाउने मान्छे होइन,
मुटुलाई नै दु:खने गरी
तिखो छुरा रोप्ने होइन !!!

म हल्ला-हल्लामा दौड्ने मान्छे होइन,
म हल्ला-हल्लामा दौड्ने मान्छे होइन,
बजारमा चल्ने हल्ला कुरा
पत्त्याउने मान्छे होइन !!!

म  सध्भावना तोद्ने मान्छे होइन,
म  सध्भावना तोद्ने मान्छे होइन,
अन्तर मन्को भित्री कुरा
बुझ्न सक्ने मान्छे होइन !!!

म आफ्ना पीडा सुनाउने मान्छे होइन,
म आफ्ना पीडा सुनाउने मान्छे होइन,
सुनाएर मन्को कुरा
हल्का पार्ने मान्छे होइन !!!

असफलतामा दु:ख मानी
रुँदै हिँद्ने मान्छे होइन !!!

No comments:

Post a Comment