Thursday, February 3, 2022

सोभियतकालीन ठट्टा

सोभियतकालीन ठट्टा
जुगल भूर्तेल
२०७८ माघ २० गते


रुसी भाषाको परिहास परम्परा र रुसी जातिको ‘सेन्स अफ ह्‍युमर’ विलक्षण छ भन्दा खासै अत्युक्ति हुँदैन । रुसी जातिको साहित्य र सँस्कृतिमा हास-परिहास, उखानटुक्का, चार लाइनका मुक्तक वा एक लाइनको एफरिज्मको ठूलो स्थान छ । अर्कादी राइकिन, मिखाइल झ्भानेच्की, मिखाइल जादोरनोभ, जस्ता रुसी हास्य कलाकारहरूको ‘स्टेण्ड-अप कमेडी’ लाई भाषा र शब्द विन्यासको हिसावले उत्कृष्ट साहित्यको कोटीमा राख्‍न सकिन्छ। रुसी भाषाको समृद्धि नै त्यसको मुख्य कारण हुनसक्छ । रुसी भाषामा लेखिएका व्यङ्ग्यहरू विश्व साहित्यका उत्कृष्ट धरोहर मानिन्छन् । यति ठूलो सृजनशीलता भएको भाषा र जाति सन् १९१७ को अक्टोबर क्रान्ति पछि भने निकै कुण्ठित भयो । सोभियत संघमा कम्युनिष्ट पार्टीका ब्युरोक्य्राटहरूले सेन्सर गरेर पास भएका कितावहरू मात्र छापिने थाले, वाक् स्वतन्त्रता लगभग निषिद्ध भयो ।

त्यस्तो व्यवस्थासँग असहमत हुने धेरै सर्जक निर्वासित गरिए । ‘सर्वहाराको अधिनायकवाद’ मा विचारमा एकरूपता भएको ‘नयाँ’ सोभियत मान्छेको निर्माण गर्ने अभियान थालियो, साहित्य र सँस्कृतिका मानकहरू फेरिए । विचारमा विविधता नभएपछि सृजनामा निरसता आउँने रहेछ । रुसी साहित्यपनि अक्टोबर विप्लवको शिकार भयो । त्यो समयमा सोभियत व्यवस्थाका कुनै पनि अवयवमाथि व्यङ्ग्य गर्नु वा त्यसो गरेको सुनेर पनि सम्बन्धित निकायलाई रिपोर्ट नगर्नुलाई रुसी पेनलकोडको दफा ५८ अनुसार ‘सोभियत विरुद्धको प्रोपोगण्डा’ अर्थात फौजदारी अभियोग मानिन्थ्यो । यो वातावरणमा पनि रुसको हास्य-व्यङ्ग्य विधा भने आश्चर्यजनक ढङ्गले मौलाइरह्‍यो, रुसी जनताले सोभियत राजनीतिमाथि जोक, ठट्टा, चुट्किला, कविता, मुक्तक आदिका माध्यमबाट परिहास गर्न छाडेनन् । सोभियत व्यवस्था, सरकार, साम्यवाद, कम्युनिष्ट पार्टी र त्यसको नेतृत्ववर्गमाथि परिहास गर्न साहित्यकारहरू र सामान्य जनताले पनि नयाँ नयाँ तरिकाको आविष्कार गरे । सोभियतकालीन जोकका केही नमुनाहरू:

सबै भन्दा छोटो ठट्टा: ‘कम्युनिज्म’ !

१. के मार्क्सवाद विज्ञान नै हो त ?

– खै, विज्ञान भएको भए त शुरूमा पशुहरूमाथि परीक्षण गर्थे होलान् नि !

२) के साम्यवादमा टेलिफोन गरेर पैसै नतिरी खाद्यान्नको अर्डर गर्न मिल्छ भन्ने कुरा सत्य हो ?

– सत्य हो, तर त्यस बेला खाद्यान्न चाहीं टेलिभिजन मार्फत घरघरमा पुर्‍याइनेछ ।

३) साम्यवादमा केजीबी (राष्ट्रिय सुरक्षा एजेन्सी) हुन्छ कि हुँदैन ?

– हुँदैन । त्यतिन्जेल सम्म मान्छेले आफैँले आफैँलाई गिरफ्तार गर्न सिकिसकेको हुने छ ।

४) साम्यवाद भनेको के हो ?

– त्यो यस्तो अवस्था हो, जब पसलहरू मान्छेलाई चाहिने सामानले भरिभाराउ हुनेछन् । अर्को शब्दमा भन्नुपर्दा जारशाही कै पालामा जस्तो अवस्था हो ।

५) के एउटा मात्र मुलुकमा सामाजवादको निर्माण सम्भव छ ?

– सम्भव त छ, तर बस्न चाहिँ अरू नै मुलुकमा बस्नू ।

६) जर्मनीले मार्क्सबाट के पायो ?

– पूर्वले- ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’ र पश्चिमले –‘पूँजी’ ।

८) शिक्षक: सोभियत जनता सारै खुसी छन् किनकि क्षितिजमा साम्यवाद देखिइसकेको छ ।

विद्यार्थी: क्षितिज भनेको के हो सर?

शिक्षक: यो आकाश र पृथ्वी जोडिएको जस्तो देखिने काल्पनिक रेखा हो । हामी जतिजति नजिक जान्छौं त्यो उतिउति हामीबाट टाढा हुन्छ ।

९) ग्राम कम्युनिष्ट पार्टीको भेलामा छलफलका लागि दुई एजेण्डा राखिएका थिए- क) गाईगोठको निर्माण ख) साम्यवादको निर्माण । आवश्यक बजेटको अभावमा गाईगोठ निर्माणलाई हाल थाति राख्ने निर्णय गर्दै भेलाले सिधै दोस्रो एजेण्डामा प्रवेश गर्‍यो ।

‘संसारको सबैभन्दा स्वतन्त्र मुलुक’: सोभियत संघ

१०) हाम्रो सोभियत समाजवादी अर्थतन्त्रको सबैभन्दा स्थायी विशेषता के हो ?

– खाद्यान्नको ‘अस्थायी’ अभाव नै हाम्रो अर्थतन्त्रको सबैभन्दा स्थायी विशेषता हो ।

११) अमेरिकाले चन्द्रमामा मान्छे पुर्‍याइसक्दा पनि सोभियत सरकार आफ्ना नागरिकलाई त्यहाँ पुर्‍याउन किन नहतारिएको ?

– किनकि सरकारलाई थाहा छ, ती मध्ये अधिकांश फेरि सोभियत संघ फर्कन चाहाँदैनन् ।

१२) सोभियत संघ र अमेरिकाको संविधानमा के तात्विक भिन्नता छ ? दुवैले बोल्ने स्वतन्त्रताको ग्यारेन्टी गर्छन् ।

– हो, तर अमेरिकाको संविधानले बोले पछिको स्वतन्त्रताको पनि ग्यारेन्टी गर्छ ।

१३) सोभियत कम्युनिष्ट नेता जस्ता सर्वज्ञाता राजनितिज्ञहरूले पनि यो कठीन प्रश्नको उत्तर दिन सकेका छैनन् –

– विश्वका सबै मुलुक समाजवादी भए भने हामीले खाद्यान्न चाहिँ को सँग किन्ने होला ?

१४) सोभियत संघको सूर्य बिहानै देखि किन त्यस्तो प्रफुल्ल देखिन्छ ?

– किनकि उसलाई थाहा छ साँझ सम्म ऊ जसरी भएपनि पश्चिममा पुगिसकेको हुनेछ ।

१५) सोभियत संघले किन अफगानिस्तान मै आक्रमण गरेको होला ?

– पोलिटब्युरोले ‘अ, आ, इ, ई…’ बाट शुरू गर्ने निर्णय गरेकोले ।

१६) सोभियत अखबारले गरेको मत सर्वेक्षण: तपाई के पढ्नु हुन्छ ? तपाईंको जीवन कसरी चलिरहेको छ?

एउटा उत्तर यस्तो आयो: ‘सबै दैनिक अखबार पढ्छु । नत्र मलाई कसरी थाहा हुन्थ्यो मेरो जीवन सुखी छ ।’

१७) दश कक्षाको परीक्षामा विद्यार्थीलाई स्वयंले निर्धारण गरेको मापदण्ड अनुसार सोभियत नागरिकको वर्गीकरण गर्न लगाइयो । एकजना विद्यार्थीको उत्तर यस्तो थियो:

‘सोभियत संघमा तीन प्रकारका नागरिकहरू छन् १) जेलको अनुभव हासिल गरिसकेका २) हाल जेलमा रहेका, र ३) भविष्यमा जेल जानेहरू ।’

१८) कक्षा दशको नयाँ विषय- यौनशिक्षा- पढाउने शिक्षकको पहिलो पिरियड: ‘प्रिय विद्यार्थीहरू, पुरुष र पुरुषबीच वा महिला र महिलाबीचको प्रेम अप्राकृतिक र अनैतिक भएकोले त्यसका बारे यो कक्षामा हामी चर्चा गर्नेछैनौं । पुरुष र महिला बीचको प्रेमका बारे तिमीहरू आफैं म भन्दा जानकार छौ । चौथो र पाँचौं प्रकारको प्रेम भनेको – कम्युनिष्ट पार्टीको जनतासँग र जनताको पार्टीसँगको प्रेम हो । तसर्थ, हामी यो पुरै साल पछिल्ला दुई प्रकारका प्रेमको बारेमा मात्र अध्ययन गर्नेछौं ।’

१९) विद्यार्थीकालका दुई मित्रहरू अचानक बाटोमा भेटिए ।

‘तिमी कहाँ काम गर्छौ ?’

‘म स्कुलमा पढाउँछु । तिमी नि ?’

‘म केजीबीमा काम गर्छु ।’

‘ए..अनि त्यहाँ के काम गर्छौ त?’

‘हामी सोभियत व्यवस्थासँग असन्तुष्टहरूको पर्दाफास गर्छौं ।’

‘मतलब, तिम्रो भनाइ अनुसार सोभियत व्यवस्थासँग सन्तुष्ट पनि यहाँ छन्?’

‘ए, छन् नि । तर तिनको जिम्मेबारी भने समाजवादी सम्पत्ति दुरूपयोग निवारण विभागको हो ।’

२०) विदेशी कम्युनिष्ट पार्टीको प्रतिनिधी मण्डललाई मस्कोको एउटा प्राथमिक विद्यालयमा लैजाने निर्णय गरियो । तिनीहरू आइपुग्नुअघि बच्चाहरूलाई हरेक प्रश्नको उत्तरमा यति मात्र भन्नु भनेर सिकाइयो – ‘सोभियत संघमा जे पनि संसारमा सबैभन्दा राम्रो छ ।’

आगन्तुक- नानीहरू तिमीहरूलाई आफ्नो स्कुल कस्तो लाग्छ ?

बच्चाहरू- ‘सोभियत संघमा जे पनि संसारमा सबैभन्दा राम्रो छ’

आगन्तुक- स्कुलमा तिमीहरूलाई खुवाइने खाना नि ?

बच्चाहरू- ‘सोभियत संघमा जे पनि संसारमा सबैभन्दा राम्रो छ’

आगन्तुक- तिमीहरूका खेलौना ?

बच्चाहरू- ‘सोभियत संघमा जे पनि संसारमा सबैभन्दा राम्रो छ’

त्यसपछि कक्षाको सबैभन्दा सानो बालक डाको छाडेर रुन थाल्यो ।

शिक्षिका- भ्लादिमिर, के भयो तिमीलाई ?

सानो बालक (रुँदै)- ‘मिस, म सोभियत संघ जान चाहान्छु ।’

२१) सोभियत शासनका सात आश्चर्यहरू:

    बेरोजगारी छैन, तर कोही काम गर्दैन
    कोही काम गर्दैन, तर योजना पुरा हुन्छन्
    योजना पुरा हुन्छन्, तर किन्न केही पाइँदैन
    किन्न केही पाइँदैन, तर पसलमा जताततै लाइन छन्
    पसलमा जताततै लाइन छन्, तर ‘सवैसँग सबै थोक छ’
    ‘सवैसँग सबै थोक छ’, तर सबै असन्तुष्ट छन्
    सबै असन्तुष्ट छन्, तर सधैं’सहमत छु’ भनेर भोट हाल्छन् ।

२२) कम्युनिष्ट पार्टीको सदस्यताको लागि आवेदन दिएका इभानोभसँग पार्टीको सदस्यता वितरण समितिको अन्तरवार्ता:

समिति- कामरेड इभानोभ, तपाईं धुम्रपान गर्नु हुन्छ ?

इभानोभ- कहिलेकाहीं गर्छु ।

समिति- तपाईलाई थाहा छैन कामरेड लेनिनले कहिल्यै चुरोट खानु भएन र अरू कम्युनिष्टलाई पनि नखान सल्लाह दिनु भएको थियो ?

इभानोभ- यदि महान कामरेडले त्यसो भन्नु भएकोछ भने, म धुम्रपान त्यागी दिन्छु ।

समिति- रक्सी ?

इभानोभ- यसो साथीभाइसँग मात्र… ।

समिति- तपाईंलाई कामरेड लेनिनले मद्यपानको कडा आलोचना गर्नु भएकोछ भन्ने जानकारी रहेनछ ।

इभानोभ- त्यसो हो भने म अब देखि रक्सीलाई हात पनि लाउँदिन ।

समिति- कामरेड इभानोभ, परस्त्रीगमन … ?

इभानोभ- अँ..अँ….खासै त्यस्तो… ।

समिति- तपाईलाई थाहा छैन होला तर कामरेड लेनिनले कुनैपनि प्रकारको अनैतिक आचरणको निकै कठोर निन्दा गर्नु भएको छ ।

इभानोभ – यदि प्रिय कामरेडले निन्दा गर्नु भएको छ भने म अब देखि महिलाहरूलाई माया गर्दिन ।

समिति- कामरेड इभानोभ, के तपाई पार्टीका लागि जीवन बलिदान गर्न तयार हुनुहुन्छ ?

इभानोभ- अवश्य तयार छु । त्यस्तो निरस जीवनको मलाई के काम ?

२३) वाल्यकालमा एकदिन लेनिनले चुरोट खाँदैगर्दा उनकी आमाले देखिन् । उनले आमालाई ध्रुमपान त्याग्ने वचन दिए । पछि उनले श्रमिक र किसानलाई पनि अरू धेरै किसिमका वचन दिए, तर पालना भने पहिलो वचनको मात्र गरे ।

२४) अमेरिकी राष्ट्रपति निक्सन मस्को भ्रमणमा भएको बेला क्रेमलिनमा उनको र ख्रुश्चेवको दौड प्रतियोगिता राखियो, जसमा निक्सन विजयी भए । यस घटनाको सोभियत प्रेसले यसरी रिपोर्टिङ गर्‍यो – ‘अन्तर्राष्ट्रिय दौड प्रतियोगितामा कम्युनिष्ट पार्टीका कामरेड महासचिवले सम्मानित दोस्रो स्थान प्राप्त गर्नु भयो । त्यही प्रतियोगितामा मिष्टर निक्सन भने अन्तिम भन्दा एक स्थान अगाडि हुन सफल भएका थिए ।’

२५) स्तालिनले आफ्ना गृहमन्त्री बेरियालाई बोलाएर आफूलाई मन पर्ने टोपी हराएको कुरा सुनाए । तर, भोलि पल्ट टोपी कतै भेटियो । बेरियाले भने – ‘तर कामरेड, मैले त यो आरोपमा २५ जनालाई समाइसकें र सबैले टोपी चोरेको स्विकार पनि गरिसकेका छन् ।’

र, अन्त्यमा सोभियत संघको विघठन भइसकेपछि कम्युनिष्ट पार्टी निकै अलोकप्रिय भएको समयमा:

ग्राहक: कामरेड, तिम्रो पसलमा दारी काट्ने छुरा छ ?

बिक्रेता: छैन ।

बिक्रेताको साथी: तैलें किन छैन भनेको, हामीसँग त्यति धेरै छुराको स्टक छ ?

बिक्रेता: त्यसले मलाई कामरेड भनेर सम्वोधन गर्‍यो । जाओस् न हँसियाले दारी काटोस् !

भूर्तेलले संकलन गरेको यो सामग्री उनको ब्लग  http://jugal-bhurtel.blogspot.com/2012/01/blog-post_25.html?m=1 बाट साभार गरिएको हो ।

    रुसी साहित्यसाेभियत ठट्टा

Sunday, October 10, 2021

Can anyone explain about liveness and readiness probe in kubernetes for springboot java ?


Kubernetes Liveness and Readiness Probes
Kubernetes uses liveness probes to know when to restart a container. If a container is unresponsive—perhaps the application is deadlocked due to a multi-threading defect—restarting the container can make the application more available, despite the defect. It certainly beats paging someone in the middle of the night to restart a container.[1]
Kubernetes uses readiness probes to decide when the container is available for accepting traffic. The readiness probe is used to control which pods are used as the backends for a service. A pod is considered ready when all of its containers are ready. If a pod is not ready, it is removed from service load balancers. For example, if a container loads a large cache at startup and takes minutes to start, you do not want to send requests to this container until it is ready, or the requests will fail—you want to route requests to other pods, which are capable of servicing requests.
At the time of this writing, Kubernetes supports three mechanisms for implementing liveness and readiness probes: 1) running a command inside a container, 2) making an HTTP request against a container, or 3) opening a TCP socket against a container.
A probe has a number of configuration parameters to control its behaviour, like how often to execute the probe; how long to wait after starting the container to initiate the probe; the number of seconds after which the probe is considered failed; and how many times the probe can fail before giving up. For a liveness probe, giving up means the pod will be restarted. For a readiness probe, giving up means not routing traffic to the pod, but the pod is not restarted. Liveness and readiness probes can be used in conjunction.


From discussion board

Thursday, September 23, 2021

Prep - Better to learn these technologies ..

 Laundry list of crapps that you need to master on,


1. Git/GitHub

2. AWS Access

3. CF - Cloud Foundry

4. SAP CLI tools 

5. Cockpit

6. Concourse

7. Gardener

8. ISA

9. SAP Repos

10. Route 53 for BAS

11. Click@palletsprojects

12. kontrolle

13. Consul @hashi corp

14. Git Lab

15. Monit, 

16. BOSH

17. Ansile

18. Terraform



Thursday, July 22, 2021

interview with B. P. Koirala

http://annapurnapost.com/news/144138

Sunday, March 14, 2021

How to open GUI application on Docker

Install GUI application on Docker

# docker run it --net=host --env=DISPLAY --volume="$HOME/.Xauthority:/root/.Xauthority --name myOS cientos:latest

Your docker instance will be created and you will also login to the instance

# yum install firefox gedit httpd

# firefox 

Browser opens. Just type localhost

You will see default page.

Saturday, February 13, 2021

SAN Switch - Disabling the Telnet service on Brocade SAN switches - STIG finding

 

SAN Switch - Disabling the Telnet service on Brocade SAN switches

Disabling the Telnet protocol on Brocade SAN switches

By default, telnet is enabled on Brocade SAN switches. As part of security hardening of the devices it need to be disabled. In order to implement the change, you have to modify IP Filter policy to disable inbound connectivity to tcp port.

1. Login to your SAN switch
2. By default, IP filter policy can not be changed, so first clone the default policy.
> ipfilter --show
                2              any         tcp          23           permit

> ipfilter --clone Block_Telnet_ipv4 -from default_ipv4
> ipfilter --clone Block_Telnet_ipv6 -from default_ipv6
> ipfilter --show

3. Now, you have to remove the existing rule to permit connectivity on tcp service port 23.
   Run ipfilter-show to find out the current rile number which permits the connectivity.

> ipfilter --delrule Block_Telnet_ipv4 -rule 2
> ipfilter --delrule Block_Telnet_ipv6 -rule 2

4. Now, add rule to deny inbound connectivity to the fabric switch on tcp service port 23
> ipfilter --addrule Block_Telnet_ipv4 -rule 2 -sip any -dp 23 -proto tcp -act deny
> ipfilter --addrule Block_Telnet_ipv6 -tule 2 -sip any -dp 23 -proto tecp -act deny

5. Now, save and apply the policy
> ipfilter --save Block_Telnet_ipv4
> ipfilter --save Block_Telnet_ipv6
> ipfilter --activate Block_Telnet_ipv4
> ipfilter --activate Block_Telnet_ipv6
> ipfilter --show

you should see
2              any         tcp          23           deny

So, in summary
> ipfilter --show
> ipfilter -clone Block_telnet_23 -from default_ipv4

> ipfilter -delrule Block_telnet_23 -rule 2
> ipfilter -delrule Block_telnet_23 -rule 2 -sip any -dp 23 -protp tcp -act deny

> ipfilter -save Block_telnet_23
> ipfilter -activate Block_telnet_23

> ipfilter --show

Git - Survival Commands - Become zero to Hero - git in 5 minutes

 

git - survival commands - become zero to hero - git in 5 minutes

 git survival commands - zero to hero

Terms to understand
Working Directory
 - The directory where you will be creating, modifying files or directories.
Staging area:
 - The location where files are ready to be saved (Committed). First files are stored in staging area and then we commit.
Repo:
  - Files/direcotries that are saved/committed. It can be local or remote repo.
  - Local repo is your local PC, and remove it like github, gitlab.

OK, Lets get started ...

1. Open account on github

2. download git bash or MobaXterm and install it
   # yum install git
   $ git version

3. Open your program and initilize git
   $ mkdir gitws; cd gitws
   $ git init
   .git dir is created which contains config info

4. Add your identity so that you can download/upload your files
   $ git config --global user.name "Sam"
   $ git config --global user.email "sam@linuxtab.com"

5. Add your remote repo
   $ git remote add origin <URL-TO-GitHub>

6. Pull the content or update your local repo with remote to sync
   $ git pull

7. To select or to go to a particular branch
   $ git checkout <branch_name>
   $ git checkout ws_task2
   $ git checkout master    # you can switch between the branches

8. Create a new branch and switch to it to make changes to the contents
   $ git checkout -b <branch_name>
   $ git checkout -b <ws_task3>
   $ cat > index.html
     Welcome to the club !!!

4. Show the status if there is anything changed/modified at staging area.
   $ git status

5. Add changed contents to the staging area
   $ git add <file or dir>
   $ git add mydir
   $ git add index.html
   $ git add .     # add everything

6. Save any changes make to the file in your branch. This is commit area.
   $ git commit -m <Detail what is changed>
   $ git commit -m "initial changes are made for login module"
   $ git commit -m "My first commit" index.html
   $ git log index.html    # shows all version of file with commit id
   $ git help log  # get help on subcommand
   $ git show commitid    # shows the detail log
   $ git diff commit_id_1 commit_id_2    # show the difference in two versions
   $ git ls-files

7. Switch to your master (origin) branch
   $ git checkout master

8. Lets merge the branch ws_task3 with master
   - All the changes in ws_task3 will be added to master (fast forward merge)
   $ git merge ws_task3
   $ git branch -d ws_task3    # remove the branch you created

9. Push the change to your remote repo
   $ git push -u origin <branch name>